वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५
Section 21
निगरानी वा जासुसी गर्न नहुने
कुनै व्यक्तिको आवास वा कुनै कार्यालयको निगरानी वा जासुसी गर्न वा यस ऐन बमोजिम गोप्य हुने कुनै कुरा प्राप्त गर्ने उद्देश्यले कुनै विद्युतीय माध्यम, फोटोग्राफी वा कुनै तरिका प्रयोग गर्न हुदैन।
वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५
Preamble - 0
Preamble 0: प्रस्तावना
Chapter - 1
Section 1: संक्षिप्त नाम र प्रारम्भ
Section 2: परिभाषा
Chapter - 2
Section 3: व्यक्तिको शारीरिक तथा निजी जीवनको गोपनीयता
Section 4: पारिवारिक गोपनीयता हुने
Section 5: शरीरको तलासी लिन नहुने
Section 6: प्रजनन स्वास्थ्य र गर्भावस्था सम्बन्धी गोपनीयता
Chapter - 3
Section 7: आवासको गोपनीयता हुने
Section 8: आवासमा प्रवेश गर्दा सूचना दिनु पर्ने
Section 9: आवासमा सिसिटिभि क्यामेरा जडान गर्न नहुने
Chapter - 4
Section 10: सम्पत्तिको गोपनीयता हुने
Chapter - 5
Section 11: लिखतको गोपनीयता हुने
Chapter - 6
Section 12: तथ्याङ्कको गोपनीयता हुने
Chapter - 7
Section 13: पत्राचारको गोपनीयता हुने
Section 14: चिठ्ठीपत्र खोल्न नहुने
Chapter - 8
Section 15: चरित्रको गोपनीयता हुने
Section 16: तस्विर खिच्न वा बिक्री गर्न नहुने
Section 17: अनुसन्धानको सिलसिलामा रहेको व्यक्तिलाई सार्वजनिक गर्न नहुने
Section 18: गोप्य कुरा प्रकट गर्न नहुने
Chapter - 9
Section 19: विद्युतीय माध्यमको गोपनीयता हुने
Section 20: सार्वजनिक स्थलमा सिसिटिभि क्यामेरा जडान गर्ने सम्बन्धमा
Section 21: निगरानी वा जासुसी गर्न नहुने
Section 22: ड्रोन प्रयोग गर्न नहुने
Chapter - 10
Section 23: कानून बमोजिम बाहेक वैयक्तिक सूचना सङ्कलन गर्न नहुने
Section 24: वैयक्तिक सूचना नमानिने
Section 25: सङ्कलित सूचनाको संरक्षण
Section 26: सहमतिविना वैयक्तिक सूचनाको उपयोग गर्न नहुने
Section 27: संवेदनशील सूचना प्रशोधन गर्न नहुने
Section 28: सूचना सच्याउन निवेदन दिन सकिने
Chapter - 11
Section 29: कसूर तथा सजाय
Section 30: उजूर गर्न सक्ने
Section 31: क्षतिपूर्ति
Section 32: विभागीय सजाय हुने
Chapter - 12
Section 33: संरक्षक वा माथवर व्यक्तिको मञ्जुरी लिनु पर्ने
Section 34: बाधा पुर्याएको नमानिने
Section 35: यस ऐन प्रतिकूल गर्न नहुने
Section 36: नियम बनाउने अधिकार